काठमाडौंको गोकर्णमा बस दुर्घटना, १ जनाको मृत्यु « Khabarhub

काठमाडौंको गोकर्णमा बस दुर्घटना, १ जनाको मृत्यु


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोकर्णमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

सुन्दरजलबाट रत्नपार्कतर्फ आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोक भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

महानगरीय प्रहरी बृत्त बौद्धले दुर्घटनामा १ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

बस दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  २ : ३५ बजे

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल