बंगलादेशविरुद्ध अस्ट्रेलिया ब्याटिङमा « Khabarhub

बंगलादेशविरुद्ध अस्ट्रेलिया ब्याटिङमा


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट बंगलादेशविरुद्ध टस जितेर अस्ट्रेलियाले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
ट्रेन्ट ब्रिज क्रिकेट र्मैदानमा हुने खेलमा टस हारेको बंगलादेश अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्नेछ ।
यसअघिका ५ खेलमा ४ खेल जीतेको अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ भने ५ खेलमा ५ अंक जोडेको बंगलादेश ५ औ)स्थानमा रहेको छ ।
आजको खेलमा जित निकाल्दै अस्ट्रेलिया अंक तालिकामा शिर्ष स्थानमा उक्लिने लक्ष्इमा रहेको छ ।

 

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ३ : ०५ बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका