आयू थाहा छैन भन्ने स्टाटस लेखेका सिंहलाई आफैंले बोकेको बमले उडायो « Khabarhub

आयू थाहा छैन भन्ने स्टाटस लेखेका सिंहलाई आफैंले बोकेको बमले उडायो


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको धनगढीमा भएको बम विष्फोटमा ज्यान गुमाएका राम सिंहले लेखेको फेसबुक स्टाटस यतिबेला चर्चामा छ । उनलाई आफै सामाजिक सञ्जाल मार्फत भनेका छन् के थाहा मेरो आयू । यही अन्यौलतामा आएको कमेन्ट पनि मज्जाले पढ्न नपाउँदै उनको जीवन समाप्त भयो ।

उनले लेखेका थिए-‘यो आकाशको उचाइ कति छ भनेर कसलाई के थाहा ? मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ? फेसबुकमा रहेका सबै साथीलाई न्यायो माया ।’

फेसबुक स्टाटस लेखेको ४ दिनपछि उनको आयु सकियो । आफैंले बोकेको बम पड्किएर सिंह यो संसारबाट बिदा भए ।

बझाङ जयपृथ्वी नगरपालिका–१ कैलाशपिमी घर भएका सिंह गम्भीर घाइते भएको अवस्थामा अस्पताल पुर्‍याएपछि उपचारकै क्रममा संसार छोडे । उनीसँगै रहेका लक्ष्मण सेरेला र अन्य तीन सर्वसाधारणलाई घाइते छन् ।

हेर्नुहोस सिंहले लेखेको स्टाटस

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ७ : ५० बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ