सिंहदरबार भित्रै कर्मचारी मृत फेला « Khabarhub

सिंहदरबार भित्रै कर्मचारी मृत फेला


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारको प्रमुख प्रशासनिक निकाय सिंहदरबार भित्र १ जना सरकारी कर्मचारी मृत फेला परेका छन् ।

नेपाल प्रहरीको सिंहदरबार सुरक्षा कार्यालयका एक अधिकारीका अनुसार मृत भेटिएका कर्मचारीमा योजना आयोगका नायब सुब्बा बच्चु केसी छन् ।

उनी योजना आयोगको कार्यालयभित्रै लडेको अवस्थामा फेला परेका छन् ।

केसीको शव भेटिएको स्थलमा अहिले प्रहरी पुगेको छ । प्रहरी स्रोतका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १२ : ४३ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र