तीजको गीतमा नीताले मर्काइन् कम्मर (भिडियो) « Khabarhub

तीजको गीतमा नीताले मर्काइन् कम्मर (भिडियो)


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीजको दिन नजिकिँदै गर्दा गायिका मीना निरौलाले नयाँ गीत बजारमा ल्याएकी छिन् । ‘आ है तीज आयो’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा सुष्मा महराले शब्द लेखेकी छिन् । यस्तै गीतको भिडियोमा नीता ढुंगना र सुष्मा महराले कम्मर मर्काएका छन् भने गीतमा तीजको रमाइलो पक्षलाई समेटिएको छ ।

गीतको भिडियोलाई नमराज घिमिरेले छायांकन गरेका हुन् भने प्रविण थापाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  २ : २१ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी