किन गएनन् सर्वदलीय बैठकमा वरिष्ठ नेता नेपाल ? « Khabarhub

किन गएनन् सर्वदलीय बैठकमा वरिष्ठ नेता नेपाल ?


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अनुपस्थित भएका छन् ।

बैठकमा नेकपाका तर्फबाट अध्यक्षद्वय ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी भएपनि वरिष्ठ नेता नेपाल भने अनुपस्थित छन् ।

नेकपा सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएका नेता नेपालले सर्वदलीय बैठकमा पनि सोही असन्तुष्टि पोखेको हुनसक्ने बताइन्छ । नेता नेपालले मंगलबार नै असहमतिको ७ बुँदे पत्र पार्टीमा दर्ता गराएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ६ : ३५ बजे

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी

गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका