भारतले रुससँग २१ लडाकु विमान खरिद गर्दै « Khabarhub

भारतले रुससँग २१ लडाकु विमान खरिद गर्दै


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले रुससँग २१ वटा मिग २९ लडाकु विमान खरिद गर्ने भएको छ । रुसको संघीय सैन्य–प्रविधि सहकारी सेवाका उपनिर्देशकलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी रियाले जनाएअनुसार भारत रुससँग २१ वाता मिग २९ लडाकु विमान गर्ने योजनामा छ ।

विमान खरिद प्रकृयाको समयसीमा भने निर्धारण गरिएको छैन । यसअघि गत वर्ष भारतले रुससँग एस ४०० अत्याधुनिक हवाई प्रतिरोधी क्षेप्यास्त्र खरिद सम्झौता गरेको थियो ।

सम्झौतापछि अमेरिकाले भारतसँग असन्तुष्टि व्यक्त गर्दै अमेरिकी कानूनअनुसार भारतमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : २५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको