इस्लामिक स्टेटमा भर्ना भएकी बेलायती किशोरीको नागरिकता खारेज | Khabarhub Khabarhub

इस्लामिक स्टेटमा भर्ना भएकी बेलायती किशोरीको नागरिकता खारेज


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतबाट सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेटमा भर्ना हुन पुगेकी किशोरीको बेलायती नागरिकता खारेज गरिएको छ ।
हाल सिरियाको शरणार्थी शिविरमा रहेकी शामिमा बेगमको परिवारलाई पठाइएको पत्रमा अधिकारीले उनको बेलायती नागरिकता खारेज गरिएको जनाइएको छ ।

यसैसाता छोरालाई जन्म दिएकी १९ वर्षीया बेगमले बेलायत फर्किने इच्छाा व्यक्त गरेकी थिइन् । यता बेलायती नागरिकता खारेज गर्ने बेलायती अधिकारीको निर्णायबाट उनको परिवार भने निराश भएको र उनको नागरिकता पुनर्वाहलीका लागि कानूनी उपचारको बाटो खोज्ने उनका पारिवारिक अधिवक्ताले जनाएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : ४४ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका