इस्लामिक स्टेटमा भर्ना भएकी बेलायती किशोरीको नागरिकता खारेज « Khabarhub

इस्लामिक स्टेटमा भर्ना भएकी बेलायती किशोरीको नागरिकता खारेज


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतबाट सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेटमा भर्ना हुन पुगेकी किशोरीको बेलायती नागरिकता खारेज गरिएको छ ।
हाल सिरियाको शरणार्थी शिविरमा रहेकी शामिमा बेगमको परिवारलाई पठाइएको पत्रमा अधिकारीले उनको बेलायती नागरिकता खारेज गरिएको जनाइएको छ ।

यसैसाता छोरालाई जन्म दिएकी १९ वर्षीया बेगमले बेलायत फर्किने इच्छाा व्यक्त गरेकी थिइन् । यता बेलायती नागरिकता खारेज गर्ने बेलायती अधिकारीको निर्णायबाट उनको परिवार भने निराश भएको र उनको नागरिकता पुनर्वाहलीका लागि कानूनी उपचारको बाटो खोज्ने उनका पारिवारिक अधिवक्ताले जनाएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : ४४ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र