चिनियाँ उपविदेश मन्त्रीलाई भेटेर कांग्रेस नेता कोइरालाले भने-नेपाल एक चीन नीतिमा प्रतिवद्ध « Khabarhub

चिनियाँ उपविदेश मन्त्रीलाई भेटेर कांग्रेस नेता कोइरालाले भने-नेपाल एक चीन नीतिमा प्रतिवद्ध


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चीन भ्रमणमा रहेका नेपाली कांग्रेस नेता डा.शेखर कोइराला र चीनका उपविदेश मन्त्री लो चाओहुईबीच भेटवार्ता भएको छ ।

भेटमा दुई देशबीचको आपसी भेट तथा सम्बन्ध विस्तारका विषयमा कुराकानी भएको भेटमा सहभागी चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले जानकारी दिए ।

चिनियाँ उपविदेश मन्त्री चाओहुईले डा.कोइरालालाई नेपालको संबिधान दिवसको अवसरमा बधाई तथा शुभकामना दिए ।

डा.कोईरालाले नेपाल “एक चीन नीतिमा प्रतिबद्ध” रहेको बताउँदै २ देशबीचको सम्बन्ध थप मजबुद बनाउन पर्ने बताए ।

२ नेताबीचको भेटमा नेपाल-चीन बीचको आपसी हित र निकट भविष्यमा हुन लागेको चिनीयाँ राष्ट्रपती सी जींगपिंगको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : २० बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल