संविधान दिवसमा नेपाल प्रहरीतर्फ को को विभूषित हुँदैछन् ? (सूचीसहित ) | Khabarhub Khabarhub

संविधान दिवसमा नेपाल प्रहरीतर्फ को को विभूषित हुँदैछन् ? (सूचीसहित )


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभर आज चौथो संविधान दिवस मनाइँदैछ । सरकारले संविधान दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।

नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनका रुपमा असोज ३ गते संविधान दिवस मनाइन्छ ।

सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यत्तिहरुलाई विभिन्न पुरस्कार तथा पदकद्वारा विभूषित गर्ने गरेको छ ।

राष्ट्रपतिको हातबाट प्रदान गरिने यी पदवी नेपाल प्रहरीतर्फ क–कसलाई प्रदान गरिँदैछ ? यस्तो छ सूची–

सुप्रबल जनसेवाश्री पदक


प्रबल जनसेवाश्री पदक


जनसेवाश्री पदक


नेपाल प्रताप सुभुषण


नेपाल प्रताप आभूषण


नेपाल प्रताप भुषण

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ७ : ३७ बजे

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल-२०२५ आयोजना गरिने

काठमाडौं– नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका