संविधान दिवसमा नेपाली सेनातर्फ को को हुँदैछन् विभूषित ? (सूचीसहित) « Khabarhub

संविधान दिवसमा नेपाली सेनातर्फ को को हुँदैछन् विभूषित ? (सूचीसहित)


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभर आज चौथो संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सरकारले संविधान घर घरमा राष्ट्रिय झण्डा फहराउँदै दिपावलीसहित संविधान दिवस मनाउन अनुरोध गरेको छ ।

नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनका रुपमा असोज ३ गते संविधान दिवस मनाइन्छ ।

सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यत्तिहरुलाई विभिन्न पुरस्कार तथा पदकद्वारा विभूषित गर्ने गरेको छ ।

राष्ट्रपतिको हातबाट प्रदान गरिने पुरस्कार नेपाली सेनातर्फ क–कसले प्राप्त गर्दैछन् ? यस्तो छ सूची

प्रबल जनसेवाश्री (चतुर्थ)

अतिपौरख भाष्कर

महापौरख भाष्कर

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ८ : ५० बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण