संविधान दिवसमा नेपाली सेनातर्फ को को हुँदैछन् विभूषित ? (सूचीसहित) « Khabarhub

संविधान दिवसमा नेपाली सेनातर्फ को को हुँदैछन् विभूषित ? (सूचीसहित)


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभर आज चौथो संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सरकारले संविधान घर घरमा राष्ट्रिय झण्डा फहराउँदै दिपावलीसहित संविधान दिवस मनाउन अनुरोध गरेको छ ।

नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनका रुपमा असोज ३ गते संविधान दिवस मनाइन्छ ।

सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यत्तिहरुलाई विभिन्न पुरस्कार तथा पदकद्वारा विभूषित गर्ने गरेको छ ।

राष्ट्रपतिको हातबाट प्रदान गरिने पुरस्कार नेपाली सेनातर्फ क–कसले प्राप्त गर्दैछन् ? यस्तो छ सूची

प्रबल जनसेवाश्री (चतुर्थ)

अतिपौरख भाष्कर

महापौरख भाष्कर

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ८ : ५० बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,