संविधान दिवसमा सशस्त्र प्रहरीतर्फ को को हुँदैछन् विभूषित ? (सूचीसहित) « Khabarhub

संविधान दिवसमा सशस्त्र प्रहरीतर्फ को को हुँदैछन् विभूषित ? (सूचीसहित)


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभर आज चौथो संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सरकारले संविधान घर घरमा राष्ट्रिय झण्डा फहराउँदै दिपावलीसहित संविधान दिवस मनाउन अनुरोध गरेको छ ।

नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनका रुपमा असोज ३ गते संविधान दिवस मनाइन्छ ।

सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यत्तिहरुलाई विभिन्न पुरस्कार तथा पदकद्वारा विभूषित गर्ने गरेको छ ।

राष्ट्रपतिको हातबाट प्रदान गरिने सो पदक सशस्त्र प्रहरीतर्फ क–कसले प्राप्त गर्दैछन् ? यस्तो छ सूची-

प्रबल जनसेवाश्री पदक

नेपाल प्रताप सुभुषण

नेपाल प्रताप भूषण

सुकीर्ति पदक

 

 

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ९ : १९ बजे

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र