यु–१८ साफको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्ने « Khabarhub

यु–१८ साफको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्ने


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यु–१८ साफ च्याम्पियनसिपमा आज (शुक्रबार) प्रतियोगिताको उद्घाटन खेलमा नेपाली युवा टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३ बजे नेपाल र माल्दिभ्सबीचको खेल शुरु हुनेछ ।

घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाली टोलीले उपाधि जित्ने लक्ष्य रहेको मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले बताइसकेका छन् ।

तेस्रो संस्करण शुरु भइरहँदा नेपालले पछिल्ला दुई संस्करणमा जीत हात पारेको थियो । यो संस्करणमा घरेलु मैदानमै हुन लागेको प्रतियोगिता जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा नेपाली टोली रहेको छ ।

माल्दिभ्सका प्रशिक्षकले पनि नेपाली टोलीविरुद्ध योजनाबद्ध रुपमा खेल्दै प्रतियोगितामा राम्रो शुरुवात गर्ने बताएक छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १० : १९ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने