काठमाडौंका यी ठाउँमा जाँदै हुनुहुन्छ ? आज लाग्दैन गाडी भाडा « Khabarhub

काठमाडौंका यी ठाउँमा जाँदै हुनुहुन्छ ? आज लाग्दैन गाडी भाडा


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उपत्यकाका विभिन्न स्थानमा पुग्न आज शुल्क तिर्नु नपर्ने भएको छ ।

संविधान दिवसका अवसर विभिन्न स्थानमा पुग्ने यात्रुलाई लक्षित गरी सुन्दर यातायातका प्रालिले सञ्चालनमा ल्याएको विद्युतिय बसमा भाडा तिर्नु नपर्ने व्यवस्था ल्याएको हो ।

बुधवार यातायात व्यवस्था विभागले कम्पनीका बसहरुमा नम्बर प्लेट राखेसँगै कम्पनीले भाडा सहितको सेवा सुरु गरेको भएपनि आज संविधान दिवसको अवसर पारेर निशुल्क यात्राको व्यवस्था गरिएको सुन्दर यातायात प्रालिका सञ्चालक भेषबहादुर थापाले खबरहबलाई जानकारी दिए ।

‘शुक्रवार बिहानैदेखि ७ वटा बसले निशुल्क रुपमा यात्रुलाई आवतजावत गरिरहेको छन्’ उनले भने ।

निजी क्षेत्रको सार्वजनिक विद्युतीय सवारी कम्पनी सुन्दरले गत भदौ २३ गतेबाट सेवाको सुरुवात गरेको थियो ।

यी रुटमा निशुल्क घुम्नुस्

सुन्दर यातायातका बसमा यात्रा गर्ने चक्रपथ, नारायणथान, जावलाखेल—मेडिसिटी अस्पताल, गोगंवु सामाखुसी गौशला कोटेश्वर सल्लाघारी ढुंगेअड्डा—कलंकी—त्रिपुरेश्वर—वीरअस्पताल—जमल—कृष्णपाउरोटी—रोतोपुल—गौश्ला—चावहिल साथै सूर्यविनायक—कोटेश्वर—बानेश्वर—वीरअस्पताल र जमल लगायतका स्थानमा आवतजावत गर्नका लागि यात्रुले निशुल्क यात्रा गर्न पाउनेछन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १२ : ५२ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल