माल्दिभ्ससँगको खेलमा नेपाल १–० ले पछि « Khabarhub

माल्दिभ्ससँगको खेलमा नेपाल १–० ले पछि


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपअन्तर्गत माल्दिभ्ससँगको उद्घाटन खेलको पहिलो हाफमा नेपाल माल्दिभ्ससँग १–० ले पछि परेको छ ।

सशस्त्र प्रहरीको मुख्यालय हल्चोकस्थित खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत खेलको १३ मिनेमा पेनाल्टीमार्फत गोल गर्दै माल्दिभ्सले १ गोलको अग्रता बनाएको हो ।

नेपालका रोशन दोङले डिबक्स भित्र फल गरेपछि माल्दिभ्सले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीको अवसरलाई माल्दिभ्सका कप्तान हसम नाजेमले गोलमा परिणत गरे ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ३ : ५३ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको