के हो बोन अट्याक ? कसरी बच्ने ? « Khabarhub

के हो बोन अट्याक ? कसरी बच्ने ?


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चोटपटक विना पनि हड्डी भाँच्चिने समस्या आउन सक्छ । यो तपाईलाई थाहा नभएको हुन सक्छ । यदी यस्तो समस्या छ भने तपाईलाई बोन अट्याक भएको हुनसक्छ ।

बोन अट्याक भनेको ओस्टियोपोरोसिस भन्ने एक प्रकारको हड्डी मक्किने रोगका कारण चोट पटक नलाग्दा पनि आफै हड्डि भाँचिने समस्या हो । बोन अट्याक भएका व्यक्तिको हिपको हड्डी भाँचिने समस्या हुन्छ ।

यसको उपचारका लागि टटिल प्रकारको शल्यक्रिया गरीन्छ । अपरेसन पछि पनि बोन अट्याक भएका बिरामीहरुमा प्रत्येक४ जनामध्ये एक जना बिरामीको एकवर्षभित्रमा मृत्यु हुने गरेको चिकित्सकहरु बताउँछन् । त्यसैले समयमै बोन अट्याकबाट बच्नु उपयुक्त हुन्छ ।

बोन अट्याकबाट कसरी बच्ने ?

–हड्डी र मांसपेशीलाई बलियो बनाउन नियमित व्यायाम गर्ने,

–क्याल्सियम तथा भिटामिन डी भएका खानेकुरा प्रशस्त खाने,

–प्रत्येक दिन २० मिनेट घाममा बस्ने,

–धुम्रपान र मदिराबाट टाढा रहने,

–वृद्ध अवस्थाका व्यक्तिले लठ्ठीको सहारामा हिडडुल गर्ने ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १ : ०७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर