आलममाथिको थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगियो « Khabarhub

आलममाथिको थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगियो


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलममाथि अनुसन्धान गर्न थप सात दिनको म्याद थप माग गर्दै प्रहरीले रौतहट जिल्ला अदालत लगेको छ ।

यसअघि मदालतले मंगलबार आलममाथिको अनुसन्धानका लागि भन्दै सात दिनको म्याद दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले अदालतले र्दिको सात दिनको समय अपुग भएका कारण पुन म्याद थपका लागि अदालत लगिएको जानकारी दिए ।

घटना भएको १२ वर्षपछि आलामलाई प्रहरीले २६ गते रौतहटबाट पक्राउ गरेको थियो ।

१२ वर्ष अघिको विस्फोटमा परि घाइते भएकालाई इँट्टा भट्टामा हाली जिउँदै जलाएको आरोप आलममाथि लागेको छ ।

हत्या आरोपमा पक्राउ परेसँगै आलमको सांसद पद निलम्वनमा परेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १२ : २६ बजे

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ

चितवनमा परीक्षा दिन हिँडेका दुई विद्यार्थीको नारायणीमा डुबेर ज्यान गयो

चितवन– भरतपुर महानगरपालिका-३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलका दुई विद्यार्थीको आइतबार

ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर

भैरहवा- नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा