रामकृष्ण ढकालको तिहार गीत: टीका लगाउन नपाउँदा भावुक बने प्रकाश सपूत (भिडियो) « Khabarhub

रामकृष्ण ढकालको तिहार गीत: टीका लगाउन नपाउँदा भावुक बने प्रकाश सपूत (भिडियो)


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रामकृष्ण ढकालको आवाज रहेको तिहारको गीत सार्वजनिक गरिएको छ । बिन्दवासिनी म्युजिकको युट्युब च्यानलबाट ‘टीका माला’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा रमेश बिजीका शब्द छन् भने बीबी अनुरागीले संगीत दिनुको साथै एरेन्ज पनि गरेका छन् । गीतमा तिहारमा दिदीको हातबाट टीका लगाउन नपाएको भाइको गुनासो समेटिएको छ ।

भिडियोमा दुर्गा पौडेलको छायांकन छ भने शंकर बिसीको निर्देशन देख्न सकिन्छ । यस्तै गीतमा प्रकाश सपूत र सरिता लामिछानेले दमदार अभिनय गरेका छन् ।

सुवास रेग्मीले निर्माण गरेको गीतको भिडियोलाई नविन घर्ती मगरले छायांकन गरेका हुन् ।

यस्तो छ भिडियो:

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : १५ बजे

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने

अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

ओ‌ली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी