खेल्न सक्ने भए नेयमार « Khabarhub

खेल्न सक्ने भए नेयमार


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्राजिली स्टार नेयमारले आफु पुर्ण रुपमा फिट रहेको बताएका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार समेत रहेका नेयमारले अर्को हप्ता च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्व आफु मैदान उत्रन तयार रहेको बताएका हुन् ।

पीएसजीका फरवार्ड पछिल्लो समय चोटका कारण मैदान बाहिर छन् । सोही कारण उनले अन्तराष्ट्रिय विश्रामको दौरान ब्राजिलबाट मैत्रीपूर्ण खेलहरु गुमाएका थिए ।

नेयमारको टिम पीएसजी अर्को हप्ता मंगलबार रियल मड्रिडको भ्रमण गर्दैछ । उनले आफ्नो बारेमा स्पष्ट पार्दै स्याटियागो वर्नवेउमा आफुले खेल्न पाउने विश्वास ब्यक्त गरेका छन् ।

मड्रिडमा भेटिएका नेयमारले भनेका छन्, ‘मैले पुर्ण रुपमा निको भएको महशुश गरेको छु । र च्याम्पियन्स लिगमा रियल मड्रिड खेल्नेछु ।’

नेयमारसंग उनको भविष्यलाई लिएर समेत प्रश्न सोधिएको थियो । तर नेयमारले सो बिषयमा बोल्न अस्विकार गरिदिएका थिए ।

रियलविरुद्व उत्रनु अघि नेयमार शुक्रबार लिग वानमा लिलीविरुद्व देखिन सक्नेछन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ६ : ५० बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६