खेल्न सक्ने भए नेयमार | Khabarhub Khabarhub

खेल्न सक्ने भए नेयमार


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्राजिली स्टार नेयमारले आफु पुर्ण रुपमा फिट रहेको बताएका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार समेत रहेका नेयमारले अर्को हप्ता च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्व आफु मैदान उत्रन तयार रहेको बताएका हुन् ।

पीएसजीका फरवार्ड पछिल्लो समय चोटका कारण मैदान बाहिर छन् । सोही कारण उनले अन्तराष्ट्रिय विश्रामको दौरान ब्राजिलबाट मैत्रीपूर्ण खेलहरु गुमाएका थिए ।

नेयमारको टिम पीएसजी अर्को हप्ता मंगलबार रियल मड्रिडको भ्रमण गर्दैछ । उनले आफ्नो बारेमा स्पष्ट पार्दै स्याटियागो वर्नवेउमा आफुले खेल्न पाउने विश्वास ब्यक्त गरेका छन् ।

मड्रिडमा भेटिएका नेयमारले भनेका छन्, ‘मैले पुर्ण रुपमा निको भएको महशुश गरेको छु । र च्याम्पियन्स लिगमा रियल मड्रिड खेल्नेछु ।’

नेयमारसंग उनको भविष्यलाई लिएर समेत प्रश्न सोधिएको थियो । तर नेयमारले सो बिषयमा बोल्न अस्विकार गरिदिएका थिए ।

रियलविरुद्व उत्रनु अघि नेयमार शुक्रबार लिग वानमा लिलीविरुद्व देखिन सक्नेछन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ६ : ५० बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

काठमाडौं – ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस

सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै

ब्रसेल्स, बेल्जियम – युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको