आईओसीद्वारा ३६ जना बक्सिङका रेफ्रि र जजमाथि प्रतिवन्ध « Khabarhub

आईओसीद्वारा ३६ जना बक्सिङका रेफ्रि र जजमाथि प्रतिवन्ध


५ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रियो ओलम्पिक २०१६ मा बक्सिङका रेफ्रि र जजलाई कारबाही गरेको छ ।

बिहीबार ओलम्पिक कमिटीले ३६ जना रेफ्रि र जजलाई कारबाही गर्दै टोकियो ओलम्पिक २०२० प्रतिवन्ध लगाएको हो ।

अन्तर्राष्ट्रिय बक्सिङ एसोशियसनले (एआईबीए) बाट लाइसेन्स प्राप्त जज र रेफ्रिले रियो ओलम्पिकमा विवादास्पद निर्णय गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको हो ।

अब टोकियो ओलम्पिकमा अन्तर्राष्ट्रिय बक्सिङ एसोसियसनले छानेको मध्ये मापदण्ड पुरा गर्ने उत्कृष्ट रेफ्री र निर्णायकहरु मात्र समावेश गरिने जनाईएको छ ।

टोकियो ओलम्पिक २०२० जुलाई २४ मा शुरु भएर अगस्ट ९ मा समापन हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  ११ : ४० बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली