यी खानेकुरा तामाको भाँडामा राख्दै नराख्नुस् « Khabarhub

यी खानेकुरा तामाको भाँडामा राख्दै नराख्नुस्


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतयाः हरेक नेपालीको भान्सामा कुनै न कुनै रुपमा तामाको भाँडा प्रयोग भएको पाइन्छ । तर, तामको भाँडामा सबै खानेकुरा राख्न हुँदैन भन्ने कुराचाहीं धेरैलाई थाहा नहुन सक्छ ।

यहाँ हामी केही खानेकुराको नाम उल्लेख गर्दै छौं । जुन कुरा तपाईं भुलेर पनि तामाको भाँडामा नराख्नुस् । यति राख्नुभयो भने तामामा हुने केमिकलको रियाक्सन तपाईंको शरिरका लागि घातक बन्न सक्छ ।

दही : दही पनि तामाको भाँडामा राख्नु हुदैन । दहीमा भएको विशेष तत्व पनि तामासँग मिलेपटि त्यसको असरले फुड पोइजनिङको खतरा बढ्न सक्छ ।

दुध : दुधलाई पनि तामाको भाँडामा राख्दै नराख्नुस् । किनकी तामाको भाँडामा राखेको दुधको सेवनले पनि स्वास्थ्यमा असर पु¥याउँछ ।

अचारः यदि तामाको भाँडामा अचार राख्नु भयो भने त्यो अचार सेवन गर्नु हानिकारक मानिन्छ । किनकी अचारमा भएको नुनिलो पानी तामासँग मिल्छ । यसले फुड पोइजनिङ पनि हुनसक्छ ।

कागतीको रसः तपाईंले तामाको भाँडामा कागतीको रस राख्नु भयो भने त्यसमो भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । अनि त्यसको सेवन गर्दा एसिडिटी वा पेट दुखाईजस्तो समस्या हुनसक्छ ।

अमिलो फल : कुनैपनि अमिले हुने फल छ भने पनि त्यसलाई तामाको भाँडामा नराख्नुस् । किनकी तामाको भाँडामा राखेको अमिलो फलको सेवन बाट स्वास्थ्यमा फुड पोइजनिङको खतरा बढ्ने गर्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १ : ४९ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी