स्वास्थ्य मन्त्री भानुभक्त ढकालद्वारा पदवाहली « Khabarhub

स्वास्थ्य मन्त्री भानुभक्त ढकालद्वारा पदवाहली


५ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएसँगै भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालय पुगेर पदवाहली गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हालदै मन्त्री ढकालले स्वास्थ्य सेवाका कर्मचारीलाई राजनीतिक पूर्वाग्रह नराखी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री ढकालले आफुले पनि राजनीतिक आधारमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रतिवद्धता व्यक्त गरे । ढकाल यसअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्री थिए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार मन्त्रीमण्डल पुनर्गठन गरेकी थिइन् ।

मन्त्री ढकालसँगै नयाँ स्वास्थ्य राज्य मन्त्री नवराज रावतले पनि स्वास्थ्य मन्त्रालयमा आफ्नो पदभार ग्रहण गरेका छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  २ : १० बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण