प्रहरी जवानका लागि लिएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक (नतिजा सहित) « Khabarhub

प्रहरी जवानका लागि लिएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक (नतिजा सहित)


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान पदका लागि लिएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक भएको छ ।

खुला प्रतियोगिताद्वारा समावेशी प्रवाधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७६ भदौ ६ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिइ स्वास्थ्य परीक्षणमा सामेल उम्मेदवारहरुको नतिजा सार्वजनिक भएको हो ।

प्रहरी प्रधान कार्यालयले स्वास्थ्य परीक्षणमा उत्तीर्ण आवेदनकर्ताहरुलाई लिखित परीक्षामा सामेल हुन अनुरोध गरेको छ ।

प्रदेश प्रहरी तालिम केन्द्रहरु (विराटनगर, राजविराज, सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायल) र महानगरीय प्रहरी शिक्षलय महाराजगंजमा सञ्चालन भएको स्वास्थ्य परीक्षणको नतिजा सर्वाजनिक गरिएको हो ।

स्वास्थ्य परीक्षणमा सफल उम्मेदवारको सूची

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ७ : ०८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु