ए डिभिजन लिग: ड्याडीको गोलमा जावलाखेल विजयी « Khabarhub

ए डिभिजन लिग: ड्याडीको गोलमा जावलाखेल विजयी


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी ए डिभिजन लिग फुटबलमा जावलाखेल युवा क्लबले पहिलो जित दर्ता गरेको छ ।

शनिवार एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई १–० गोल अन्तरले पारजित गर्दै सिजनको पहिलो जित हात पारेको हो ।

जावलाखेलको जितमा ड्याडी जुनियर वाम्वाले गोल गरे । वाम्वाले १०औं मिनेटमा गोल गरेका थिए । त्यसपछि दुबै टीमबाट कुनै गोल हुन नसक्दा वाम्वाको गोल नै निर्णायक बन्न पुग्यो ।

जितसँगै जावलाखेलले चार अंक बनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ३ : ४८ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा