बिचौलियाको काम गरेको भन्दै यातायात कार्यालयबाट ६ जना पक्राउ « Khabarhub

बिचौलियाको काम गरेको भन्दै यातायात कार्यालयबाट ६ जना पक्राउ


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर–यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । उनीहरुलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको हो ।

ललितपुर महागनरपालिका-१३ एकान्तकुनास्थित यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा भोजपुर घर भएका २९ वर्षीय संजिब राई सहित ६ जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिचौलियाको काम गरिरहेको अवस्थामा महानगरीय वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ५ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै