मुख्यमन्त्री शाही र कुलमानबीच कर्णालीमा प्रशारण लाइन विस्तार गर्ने बारे छलफल « Khabarhub

मुख्यमन्त्री शाही र कुलमानबीच कर्णालीमा प्रशारण लाइन विस्तार गर्ने बारे छलफल


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीबीच छलफल भएको छ ।

मुख्यमन्त्री शाही र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको टोलीबीच शनिवार भेटवार्ता भएको हो ।

मुख्यमन्त्री शाहीले कर्णालीमा राष्ट्रिय विद्युत प्रशारण लाईन यथासिघ्र विस्तार गर्न घिसिङसँग आग्रह गरे ।

उनले कोहलपुर सुर्खेत प्रशारण लाईनको १३२ केभिए क्षमतामा स्तरोन्नति गर्न, गरीब घरपरिवारलाई नि: शुल्क मिटर वितरणको व्यवस्था गर्न निर्देशक कुलमान घिसिङसँग आग्रह गरे ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ६ : ०५ बजे

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य