विप्लवविरुद्ध परिचालन भएको बारे सेनाले सार्वजनिक गर्‍यो यस्तो धारणा « Khabarhub

विप्लवविरुद्ध परिचालन भएको बारे सेनाले सार्वजनिक गर्‍यो यस्तो धारणा


७ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयसँगै केही सञ्चारमाध्यमबाट सेना परिचालन भएको विषय सार्वजनिक भएको थियो ।

विप्लवका गतिविधिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सेना पनि परिचालन भएको भन्दै समाचार सार्वजनिक भएपछि सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै सैनिक मुख्यालयले त्यस्ता समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

विगत केही दिनदेखि आधिकारीक श्रोतले दिएको औपचारिक सूचना बाहेक पनि विभिन्न सैनिक श्रोतको हवला दिँदै केही सञ्चार माध्यमहरुले नेपाली सेना सम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

नेपाली सेनाले आफ्नो पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमति कार्यमा मात्रै केन्द्रित भएको पनि स्पष्ट पारेको छ ।

हेर्नुहोस् यस्तो छ सेनाको विज्ञप्ती,

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  ५ : १४ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई