होली खेल्ने क्रममा दुई समूहबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार « Khabarhub

होली खेल्ने क्रममा दुई समूहबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– हेली खेल्ने क्रममा रौतहटमा दुई पक्षबीच झडप भएको छ । रौतहटको गुजरा गाउँपालिका–९ सिमरा भवानीपुरमा होली खेलीरहेका दुई समूहबीच झडप भएको थियो ।

झडप उग्रबन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको छ ।

त्यसक्रममा प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

झडपमा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

विहीवार(आज) तराई क्षेत्रमा होली पर्व मनाइँदैछ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ५ : ३९ बजे

सानिगाड हाइड्रोको स्थानीय सेयरमा लक्ष्मी सनराइजको मिलेमतोमा भएको अनियमिततामा अनुसन्धान गर्दै सेबोन

काठमाडौं– सानिमा हाइड्रोको स्थानीय सेयरमा भएको चलखेलमा नेपाल धितोपत्र बोर्डले

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन्

चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा

बनियानी– नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि

नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ