तराईको होली: जोगिरा गाउँनेदेखि होलिका जलाउनेसम्म (फोटोफिचर) « Khabarhub

तराईको होली: जोगिरा गाउँनेदेखि होलिका जलाउनेसम्म (फोटोफिचर)


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराईका जिल्लामा विहीबार धुमधामका साथ होली मनाइएको छ । बुधबार काठमाडौं उपत्यका सहित पहाडी जिल्लामा मनाइएको होली पर्व विहीबार तराईका जिल्लामा मनाइएको हो । जनकपुरमा भने शुक्रबार होली मनाइँदै छ । तराईका विभिन्न जिल्लामा होलीको रौनक यस्तो देखिएको थियो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ का थारु परिवार  एक ठाउँमा भेला भएर होली मनाउदै । बाह्य क्षेत्रमा काम गर्न गएकाहरु घरमा आएर एक साथ होली मनाउने गरेका छन् ।
सुनसरी सदरमुकाम इनरुवा–२ मा जोगिरा गाउँदै स्थानीय कलाकार ।
विराटनगरमा होली पर्व मनाउँदै सर्वसाधारण ।
विराटनगरमा बिहीबार आयोजित होली मिलन कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र संंघीय सांसद अमनलाल मोती फागु पूर्णिमाको अवसरमा रमाउँदै ।
रंगको पर्व होलीका अवसरमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु समुदाय होलिका जलाउदै ।
सुनसरी सदरमुकाम इनरुवामा  होली पर्वको अवसरमा झाँकी प्रस्तुतीका लागि सजिएका मारवाडी समुदाय ।

 

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ९ : ४७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले