विश्वकप क्रिकेट २०१९ : ८ टोलीको घोषणा, कुन टिममा कुन खेलाडी « Khabarhub

विश्वकप क्रिकेट २०१९ : ८ टोलीको घोषणा, कुन टिममा कुन खेलाडी


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -आईसीसी विश्वकप क्रिकेट २०१९ खेल्ने टोलीहरुको टिम घोषणा अहिले चलिरहेको छ । आइतबारसम्म आइपुग्दा इंग्ल्यान्ड र वाल्समा मे ३० देखि जुलाई १४ सम्म हुने पुरुषतर्फको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट विश्वकपका लागि ८ टोलीले आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

विश्वकपका लागि टोली घोषणा सबैभन्दा पहिले न्युजिल्यान्डले गरेको थियो भने दोस्रो नम्बरमा अस्ट्रेलियाले आफ्नो टोलीको टुङ्गो लगाएको थियो ।

१० राष्ट्रले खेल्ने प्रावधान रहेको विश्वकप क्रिकेटका लागि ८ टोलीले आफ्नो टिम घोषणा गरिसकेका छन् । जसमा न्युजिल्यान्ड, अस्ट्रेलिया, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इंग्ल्यान्ड र दक्षिण अफ्रिका छन् ।

यस्तै, अन्य दुई टोली अफगानिस्तान र वेष्ट इन्डिज पनि आफ्नो टोली घोषणा गर्ने अन्तिम तयारीमा रहेको आईसीसीले जनाएको छ ।

यी हुन् अहिलेसम्म टिम घोषणा गर्ने टिम र खेलाडी ?

न्युजिल्यान्ड

केन विलियमसन (कप्तान)

टम लेथम, मिचेल, कोलिन डी ग्रान्डहोम, लोकी फर्गुसन, ट्रेन्ट बोल्ट, इश सोधी, हेनरी निकोल्स, मार्टिन गुप्टिल, टम ब्लन्डेल, रोस टेलर, टिम साउडी, म्याट हेनरी, जेमी निसम, कोलिन मुनरो

अस्ट्रेलिया

आरोन फिन्च (कप्तान)

डेभिड वार्नर, उस्माना खवाजा, स्टेभन स्मिथ, साउन मार्स, अलेक्स कारेय, मार्कस स्टोनिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, जेन सिचार्डसन, पाट कुमिन्स, जसन बेरेन्डोर्फ, नाथन कल्टर–नीले, आडम जम्पा, नाथल लियोन

बंगलादेश

मसहरफ मोरताज (कप्तान)

तमिम इक्वाल, लिटोन दास, सोउम्या सरकार, मुस्फीक्युर रहिम, महमुदुल्लाह, साकिब अल हसन, मोहम्मद मिथुन, सबिर रहमान, मोसद्देक्स होसान, मोहम्मद सैफुद्दीन, मेहदी हसन, रुवेल होसानी, मुस्तफिजुर रहमान, अवु जायद

इग्ल्यान्ड

इयोन मोर्गन (कप्तान)

मोइन अली, जानी बेयरस्टा, जोस बटलर, टम कुरान, जो डेनली, एलेक्स हेल्स, लियम प्लुंकेट, आदिल रशीद, जो रूट, जेसन रोइ, बेन स्टोक्स, डेविड विल्ली, क्रिस वोक्स, मार्क वूड

भारत

विराट कोहली (कप्तान)

रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी, केदार ज्यादव , दिनेश कार्तिक, युज्भेन्द्र चाहाल, कुलदिप यादव, भुवनेश्वर कुमार, जस्प्रीत बुम्राह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, मोहम्मद शामी

श्रीलंका

दिमुथ करुणारत्ने (कप्तान)

अभिषेक फर्नान्डो, लाहिरु थिरीमाने, कुशल परेरा, कुशल मेन्डीस, एन्जेलो मैथ्युज, धनन्जय डी सिल्भा, जेफ्री वान्डरेस, थिसरा परेरा, इसरु उडान, लासिथा मालिंका, सुरुगां लकमल, नुवान प्रदिप, जिभन मेन्डिस, मिलिन्डा श्रीवर्दन

दक्षिण अफ्रिका

फाफ डु प्लेसिस (कप्तान)

हसिम अमला, क्विनटन डी कक, जेपी डुमिनी, एडिन माक्राम, डेभिड मिल्लर, लुंगी नेग्दी, एन्रिच नोर्टेज र एन्डिले फेहलुकवेओ, ड्वाने प्रिट्रोउस, कागीसो राबडा, ताब्रेइज शामी, डेल स्टेन,इमरान ताहिर, भान डेर डुसेन

पाकिस्तान

सर्फराज अहमेद (कप्तान)

अबिद अलि, बाबर आजम, फहीम अर्शाफ, फखर जमान, हरिस सोहिल, हसन अली,इमाद वासिम, इमाम उल, जुनिद खान, मोहमद हाफिज, मोहमद हसन, शादब खान, शाहिन साह अफ्रिदी, शोयब मल्लिक

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ४४ बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा