धादिङमा बस दुर्घटना, २ जनाको मुत्यु « Khabarhub

धादिङमा बस दुर्घटना, २ जनाको मुत्यु


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट मनकामनाका लागि छुटेको रिजर्भ बस धादिङमा दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु भएको छ ।

बा ४ ख १४१५ नम्बरको संयुक्त यातायातको रिजर्भ बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ, गजुरीले जानकारी दिएको छ ।

बसमा चालकसहित २९ जना सवार रहेकोमा २७ जना घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ११ : ५२ बजे

राष्ट्रिय सभामा पुगे गृहमा दोहोरिन सक्छन् ओमप्रकाश अर्याल

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका

धनुषा १ मा मातृकालाई जिताउने आयोगको निर्णय सदर, रास्वपाका किशोरी कालोसूचीमै यथावत

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ बाट विजयी घोषित नेपाली कम्युनिस्ट

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं– सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी