दमन नरोके सशक्त प्रतिरोध गर्ने विप्लवको चेतावनी « Khabarhub

दमन नरोके सशक्त प्रतिरोध गर्ने विप्लवको चेतावनी


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेक्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफूमाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन माग गरेको छ ।

सरकारले पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएपछि आफ्नो पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर यातना दिएको भन्दै विप्लव नेतृत्वको नेकपाले यो निर्णयलाई सच्याउँदै प्रतिबन्ध फिर्ता नलिएर कडा प्रतिकार गर्ने चेतावनी दिएको हो ।

पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै गिरफ्ता परेका आफ्ना नेता तथा कार्यकर्ताको नगरे वर्तमान सरकार विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमार्फत विप्लवले भनेका छन्, ‘हामीलाई बाध्य नपारियोस् । जनतालाई साथमा लिएर गरिने यस्ता प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार हुनेछ ।’

विप्लवले जारी गरेको विज्ञप्ती यस्तो छ :

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १ : ३९ बजे

राष्ट्रिय सभामा पुगे गृहमा दोहोरिन सक्छन् ओमप्रकाश अर्याल

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका

धनुषा १ मा मातृकालाई जिताउने आयोगको निर्णय सदर, रास्वपाका किशोरी कालोसूचीमै यथावत

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ बाट विजयी घोषित नेपाली कम्युनिस्ट

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं– सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी