सुशान्तकी ‘सानु माया’ बनिन् मलिका « Khabarhub

सुशान्तकी ‘सानु माया’ बनिन् मलिका


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘यात्रा’ बाट सिनेमा क्षेत्रमा डेब्यु गरेकी मलिका महतले अभिनय गरेको गीतको भिडियो सार्वजनिक भएको छ ।

सुशान्त खत्रीले बजारमा ल्याएको ‘सानु माया’ बोलको गीतमा मलिकासँगै सुशान्तलाई पनि अभिनय गरेको देख्न सकिन्छ ।

गीतमा सुशान्त खत्रीको स्वर छ भने संगीत र शब्द सन्तोष सुनारको छ । यस्तै गीतको भिडियोमा रामकुमार केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन र राजीव समरको निर्देशन रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ४ : ५० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि