पौडीकी गौरीकाद्वारा दुई वटा राष्ट्रिय कीर्तिमान « Khabarhub

पौडीकी गौरीकाद्वारा दुई वटा राष्ट्रिय कीर्तिमान


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी प्रतियोगितामा गौरीका सिंहले २ विधामा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
गौरीका सिंहले दुइ सय मिटर ब्याकस्ट्रोकको हिट्समा ३१ दशमलव ३१ सेकेन्डको रेकर्ड सुधार गरिन् ।

त्यसैगरी, महिला आठ सय मिटर फ्रि स्टाइलमा आर्मीकी खेलाडी गौरीकाले नौ मिनेट ३९ दशमलव २२ सेकेन्डमा दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमानका साथ पहिलो स्वर्ण जितिन् ।

सेनाकै उपास्ती महर्जनले रजत र प्रहरीकी समिरा शोभा थापाले कास्य पदक हात पारे । पुरुष एक सय मिटर ब्रेष्टस्ट्रोकको हिट्समा शुभंम श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

गौरीकाले जस्तै शुभमले पनि एक सय मिटर ब्रेष्टस्टोकमा कीर्तिमान कायम गरेका हुन् । शुभमले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका थिए । ५० मिटर ब्याकस्ट्रोकमा एपीएफका तेन्जिङ गुरुङले स्वर्ण हात पारे ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : १७ बजे

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री