कान्सका लागि फ्रान्स पुगेकी प्रियंकाले शेयर गरिन् यस्ता तस्वीर (फोटो फिचर) « Khabarhub

कान्सका लागि फ्रान्स पुगेकी प्रियंकाले शेयर गरिन् यस्ता तस्वीर (फोटो फिचर)


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्की यतिबेला फ्रान्समा छिन् । फ्रान्सको कान्समा जारी ‘कान्स फिल्म फेस्टिभल २०१९’ का लागि उनी त्यहाँ पुगेकी हुन् ।

विश्वका चर्चित सेलिब्रेटीले क्वाटवाक गर्ने यो फेस्टिभलमा पहिलोपटक नेपालबाट नायिकाका रुपमा प्रियंकाले सहभागिता जनाउन लागेकी हुन् ।

रेड कार्पेटका नहिँड्दै प्रियंकाले कान्स पुगेर केही तस्वीर फोटो शेयरिङ साइट इन्स्टाग्राममा शेयर गरेकी छिन् । हेरौँ तस्वीर:

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ६ : ४१ बजे

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका