सीपीएलको खेल तालिका सार्वजनिक « Khabarhub

सीपीएलको खेल तालिका सार्वजनिक


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। वेस्टइन्डिजमा हुने क्यारेवियन प्रिमियर लिग सीपीएल क्रिकेटको यो वर्षको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता आगामी अगस्ट २१ देखि सेप्टेम्बर २१ सम्म चल्ने छ ।

सीपीएलका प्रमुख कार्यकारी अधिकृत पेट रशेलका अनुसार लिगका खेलहरु ट्रिनिडाड एण्ड टोबागो र गुयनामा हुने छन् । सीपीएलको पछिल्लो संस्करणमा नेपाली युवा लेग स्पीनर सन्दिप लामिछाने खेलेका थिए । उनी उत्कृष्ट इकोनोमिकल बलर समेत बनेका थिए ।

सन्दिपले ५ विकेट समेत हात पारेका थिए । सीपीएलको मिति तोकिएसँगै अब खेलाडी अक्सनको तालिका पनि सार्वजनिक गरिने जनाइएको छ ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  १ : २७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको