इरान एसिया कपको क्वार्टर फाइनलमा « Khabarhub

इरान एसिया कपको क्वार्टर फाइनलमा


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । तीन पटकको च्याम्पियन इरानले ओमानलाई २–० ले हरायो । इरानलाई जीत दिलाउन अलिरेजा जाहानबक्श र अश्कन देजाघले गोल गरेका थिए ।

३२औं मिनेटमा जाहानबक्सले गोल गर्दै इरानलाई अग्रता दिलाए । ४१औं मिनेटमा इरानले पाएको पेनाल्टीलाई देजाघले गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा कुनै टिमबाट गोल हुन नसक्दा इरान क्वार्टर फाइनलमा पुग्न सफल भयो ।

यसअघि चीन र भियतनामले पनि प्रिक्वार्टरफाइनलको खेलमा जीत हात पार्दै अन्तिम आठमा स्थान बनाइसकेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  २ : ११ बजे

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ

राष्ट्रियसभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन