योगा गर्नुहुन्न भने आजैदेखि शुरु गर्नुस्, यस्तो छ फाइदा « Khabarhub

योगा गर्नुहुन्न भने आजैदेखि शुरु गर्नुस्, यस्तो छ फाइदा


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

योगाले मानिसलाई शान्त स्वभावको बनाउँछ । यति मात्रै होइन योगा गर्ने मानिसलाई रोग लाग्ने सम्भावना पनि कम हुन्छ । त्यसैले ध्यान तथा योगा गर्ने बानी छैन भने आजैबाट सुरु गर्नुस् ।

किनकि, ध्यान तथा योगा गर्ने बानीले तपाईंको स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

सबैलाई योग गर्ने बिधि र तरिका थाहा नहुँदा अर्को समस्या पनि आउन सक्छ । योग गर्ने सही तरिका र समयको बारेमा पनि जानकारी लिइराख्नु पर्छ । खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ।

आज हामी तपाईंलाई नियमित ध्यान तथा योगा गर्दा के के फाइदा पुग्छ त्यसबारे जानकारी दिनेछौं ।
योगाको फाइदा

–ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

–सकारात्मक भावनाको विकास हुन्छ ।

–ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ ।

–कुलतबाट जोगिन सहयोग पुर्‍याउँछ ।

–तनाव नियन्त्रण गर्छ ।

–पारिवारिक सद्भाव बढ्छ ।

–मनको चञ्चलता कम हुन्छ, शान्त स्वभावको बनाउँछ ।

–अनिद्राको समस्या छ भने सुधार हुन्छ ।

–डर, चिन्ता तथा डिप्रेसनबाट मुक्त गराउँछ ।

–ध्यानले दिमागको एकाग्र हुने क्षमताको पनि विकास गर्छ ।

–रक्तचाप सन्तुलित भई मुटुरोगबाट बचाउँछ ।

–शारीरिक दुखाइबाट छुटाकारा पाइन्छ ।

–अरुप्रति मानवीय भावनाको विकास हुन्छ ।

– क्यान्सर रोगबाट जोगाउँछ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  २ : ११ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर