ट्विटरमा मोदीको मेन्सन– ओलीलाई दिए धन्यवाद « Khabarhub

ट्विटरमा मोदीको मेन्सन– ओलीलाई दिए धन्यवाद


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योग दिवसका अवरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमा जारी गरेको सन्देश मेन्सन गर्दै ओलीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार विहान विश्व योग दिवसको अवसरमा ट्विटरमार्फत एक सन्देश जारी गर्दै शुभकामना व्यक्त गरेका थिए ।

ओलीले ट्विट गरेको केही समयपछि भारतीय प्रधानमन्त्री मोदीले उक्त ट्विटलाई मेन्सन गर्दै ओलीलाई धन्यदाव दिए ।

ओलीको ट्विटलाई मेन्सन गर्दै मोदीले भनेका छन्– योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भइ योग दिवस कार्यक्रमलाई सुशोभित गर्नुभएको प्रधानमन्त्री ओलीज्यूलाइृ धन्यवाद ज्ञापन गर्दछु ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ३ : ३१ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै