साङ्लोले बाँधेर सांसद रेशम चौधरीको उपचार ! « Khabarhub

साङ्लोले बाँधेर सांसद रेशम चौधरीको उपचार !


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीकापुर घटनाका दोषी मानिएका सांसद रेशम चौधरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई विहीबार विर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको हो ।

विरामी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिनु नौलो नभए पनि उनलाई सांङ्ले बाँधेर उपचार गरिएपछि उनका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद रेशम चौधरीको खुट्टामा नेल ठोकेर उपचार भइरहेको छ।

२०७२ भदौ ७ गते घटेको टीकापुर घटनामा रेशम चौधरी विगत १५ महिनादेखि जेलमा छन्। हालै कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ७ : ४७ बजे

गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले

यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले बुझाएका समानुपातिकतर्फका ५७ जना

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक