यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद « Khabarhub

यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले बुझाएका समानुपातिकतर्फका ५७ जना सांसदको विजयी सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

रास्वपाको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको थियो । ती ५७ जनालाई क्लस्टरअनुसार मिलाएर आयोगले विजयी घोषित गरेको हो ।

रास्वपाले १७ जना खसआर्य, १६ जना जनजाति, तीनजना मुस्लिम, आठजना दलित, नौजना मधेसी र चारजना थारू ‘क्लस्टर’बाट उम्मेदवारको सूची बुझाएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ७ : २३ बजे

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान