म्यानचेस्टरले इन्टरमिलानलाई हरायो « Khabarhub

म्यानचेस्टरले इन्टरमिलानलाई हरायो


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यानचेस्टर युनाईटेडले इन्टरनेसनल च्याम्पियन्स कपमा जित हासिल गरेको छ । शनिबार सिंगापुरको नेसनल स्टेडियममा भएको खेलमा युनाईटेडले ईन्टर मिलानलाई १–० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा मिसन ग्रिनउडले खेलको ७८ औ मिनेटमा विजयी गोल गरे ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रिनउडले युनाईटेडका लागि सिजनको दोस्रो गोल गरेका हुन् ।

क्लब सम्हालेपछि पहिलो खेलमा उत्रिएका एन्टोनियो कोन्टेले पराजय भोगे । युनाईटेडका रोमेलु लुकाकु पछिल्लो समय ईन्टर जाने तयारी छ । सोही क्लबविरुद्व कोन्टेले हार ब्यहोरेका हुन् । चोटका कारण लुकाकु ईन्टरविरुद्वको खेलमा मैदानमा उत्रिएनन् ।

युनाईटेडका लागि डेबिड डी जिया र लुकी शा प्लेईङ सेटमा रहेर खेलको सुरुवात गरेका थिए । युनाईटेडका कप्तान नेमान्जा माटिस र पाउल पोग्बा खेलमा प्रभाव जमाउन सफल रहे ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ६ : २९ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा