दर्शकलाई लोभ्याउने समाका २५ हट तस्वीर | Khabarhub Khabarhub

दर्शकलाई लोभ्याउने समाका २५ हट तस्वीर


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतिय टिभी सिरियल ‘ये मेरी लाइफ है’बाट चर्चामा आएकी नायिका समा शिकंदरको हट अवतार सार्वजनिक भएको छ ।

टिभी सिरियलबाट नै उनले अभिनय यात्रा थालेकी हुन् । उनले बालवीरमा परीको भूमिका निवार्ह गरेकी थिइन् । उनी बलिउडकी चर्चित नायिका समेत हुन् ।

बेला बखतमा उनि प्रेमका कारण चर्चामा आउने गर्छिन् । हालै उनका केही बोल्ड तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनि अहिले युरोपमा विदा मनाउँदैछिन्, बिदा मनाउँदै गर्दाका उनका केही तस्वीरहरु भाइरल भएका हुन् ।

समाले यूरोपमा मस्ती गरेका केही तस्वीरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् । उनी समुद्रको किनारमा बिकिनी अबतारमा देखा परेकी छिन् । उनका तस्वीरहरु यस्ता छन्–

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : २८ बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र