जब ट्रम्पले सार्कोजी पत्नीसँगको सम्बन्धबारे खुलासा गरे « Khabarhub

जब ट्रम्पले सार्कोजी पत्नीसँगको सम्बन्धबारे खुलासा गरे


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धेरै महिलासँग नाम जोडिन्छ । कुनैबेला विश्व सुन्दरी प्रतियोगिताको आयोजक समेत रहेका उनको सुन्दरीहरुसँग नजिकको सम्बन्ध रह्यो ।

मोडलहरुसँग ट्रम्प प्रेममा पनि परे । त्यसमध्ये एक हुन्– सुपरमोडल कार्ला  । उनी फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीकी पत्नी हुन् । सार्कोजीभन्दा अग्ली ब्रुनी सुन्दरताकी खानी हुन् । राष्ट्रपति छँदै ब्रुनीको प्रेममा परेर सार्कोजीले विवाह गरेका हुन् ।

तिनै ब्रुनीसँग डोनाल्ड ट्रम्प कुनै समय नजिक थिए । ट्रम्पको नामसँग जोडिएर उनको रोमान्सका धेरै कुराहरु बाहिर आएका थिए । अहिले ट्रम्प आफैले ती घटना बाहिर ल्याएका छन् । तर, ब्रनीले त्यसको खण्डन गरिसकेकी छिन् ।

उनले ट्रम्पको निकै आलोचना गरेर नियोजित रुपमा आफूलाई जोडेर कथा बुनेको आरोप लगाएकी छिन् । फ्रान्सका तत्कालीन राष्ट्रपति निकोलस सार्कोजीसँग प्रेम हुँदै विवाह बन्धनमा बाँधिएर ब्रुना चर्चामा आएकी थिइन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : २० बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक