१६ रुपैँया तिर्नुस् ‘क्युट गर्लफ्रेन्ड’ रोज्नुस् « Khabarhub

१६ रुपैँया तिर्नुस् ‘क्युट गर्लफ्रेन्ड’ रोज्नुस्


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१६ रुपैयाँ तिर्दा क्युट गर्लफ्रेन्ड पाइन्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ तर, वास्तविकता यस्तै छ । जम्मा १६ रुपैयाँ तिरेपछि तपाईंले क्युट गर्लफ्रेन्ड पाउनुहुन्छ त्यो पनि रोजी रोजी ।

तर, यस्तो सुविधा नेपालमा भने छैन । चीनको गुआंगडोंगमा पुग्नु भयो भने तपाइँले केवल १६ रुपैयाँ बराबरको रकममा गर्लफ्रेण्ड पाउनुहुन्छ । गुआंगडोंगको हेयुआन सहरमा रहेको द भाइटेलिटी सिटी सेन्टर नाम शपिङ कम्प्लेक्समा क्युट सुन्दरीहरुलाई लहरै उभ्याएर राखिन्छ ।

अनि त्यहाँ गएर कुनैपनि पुरुषले आफूलाई मन परेको युवतीलाई १ चिनियाँ युआन अर्थात् १६ रुपैयाँ बराबरको रकम तिरेर २० मिनेटसम्म आफ्नो गर्लफ्रेण्ड बनाएर लैजान सक्छन् । तर २० मिनेटभन्दा धेरै समयसम्म ती युवतीसँग समय बिताउन चाहेमा भने समय अनुसारको थप रकम तिर्नुपर्छ ।

तर यसका लागि केही नियमहरुको पालना गर्नुपर्ने हुन्छ । आफूले बनाएकी गर्लफ्रेण्डलाई केबल सपिङ मलमा घुमाउन पाइन्छ र सपिंङ पनि गराउन पाइन्छ । उनको मन्जुरीविना छुन वा अन्त कतै डेटिंग जाने प्रस्ताव राख्न भने पाइँदैन ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : ०८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी