जति प्रेम अरुलाई गरिन्छ, त्यति नै आफूले पाइन्छ « Khabarhub

जति प्रेम अरुलाई गरिन्छ, त्यति नै आफूले पाइन्छ


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेम सम्बन्धि केही भनाइहरु उल्लेख गरेका छौं । यी भनाइहरुलाई तपाईले अनुसरण गर्नु भयो भने तपाईले जीवनलाई सार्थक बनाउन सक्नु हुनेछ । तपाई कसैले गली गरेका कारण चिन्तित हुनु भएको छ भने उसलाई निरन्तर प्रेम गर्नुहोस् उ एकदिन तपाईसँग सकारात्मक बन्ने छ ।

केही भनाइ

– सेवा नै प्रेमको अर्को रुप हो : सत्य साईबाबा

– जसले प्रेमको महत्व बुझ्न सक्दैन उका निम्ति आफ्नो प्रेम कहिल्यै खेर नफाल : विलियम शेक्सपियर

– सबै प्राणि प्रेमका निम्ति जन्मिएका हुन्, यो कुरा नै अस्तित्वको सिद्धान्त हो : बेन्जामिन डिजराइली

– आफूलाई कसैले गाली गर्छ भने उसलाई प्रेम गर्न छाडिदेउ : सत्य साईबाबा

– संसारका लागि तिमि मात्र एक मान्छे हौ तर, मात्र एक मान्छेका लागि तिमि पुरै संसार हौ : विल विल्सन

– यो कुरा जानि राख की तिमिले जति प्रेम बाढ्छौ उति नै प्रेम प्राप्त गछौं : अज्ञात

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : ५८ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा