युट्युबमा आयो दयाहाङको ‘भैरे’ « Khabarhub

युट्युबमा आयो दयाहाङको ‘भैरे’


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राई स्टारर फिल्म ‘भैरे’ युट्युब रिलिज गरिएको छ । हलमा खासै राम्रो दर्शक प्रतिक्रिया नपाएको यो फिल्मलाई म्युजिक नेपालको च्यानलमा ‘हिट सिनेमा’ भन्दै अपलोड गरिएको छ ।

फिल्म युट्युबमा नेपालको नम्बर १ ट्रेन्डिङमा परेको छ ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको यो फिल्ममा प्रेमप्रसाद पौडेल, देभीमाया अधिकारी र सविता गुरुङको लगानी रहेको छ ।

दयाहाङ राई, विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा शिवाकोटी, सुरक्षा पन्त, जयनन्द लामा, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले सिनेमा घरमा खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन ।

चलचित्रमा सूर्य थोकरको द्वन्द्व र बनिष शाहको सम्पादन छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १ : २१ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा